नियम ८४क
स्तरवृद्धि गर्ने अवधि
कर्मचारीको स्तरवृद्धि प्रत्येक आर्थिक वर्षको पुष महिना र असार
महिनामा गरी वर्षको दुई पटक गरिनेछ ।